काठमाडौं । कालिञ्चोक डेभलपमेन्ट बैंकको साधारणसभाले नयाँ संचालक चयन गरेको छ । बैंकको साधारण सेयरधनीको समुहबाट दिपक बुढाथोकी, विष्णु प्रसाद त्रिपाठी, शिल्पा शर्मा दाहाल र बद्री नेपाल संचालकमा चयन भएका हुन् ।
यसैगरी साधारणसभाले बैंकको चुक्तापुँजी २० करोड र कार्यक्षेत्र १० जिल्ला पुर्र्याउने र उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने प्रस्ताव समेत पारित भएको छ ।
प्रतिक्रिया