वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन २ सय महंगो, प्रतितोला ५२ हजार एक सय

अर्थटुडे
२०७१ पुष १६, बुधबार

goldकाठमाडौं । नेपाली बजारमा बुधबार सुन दुई सय रुपैयाँ महंगो भएको छ । मंगलबार प्रतितोला ५१ हजार ९ सय रुपैयाँ कायम रहेको सुन बुधबार बढेर ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि चाँदी स्थिर रही प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ