वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साझा विकास बैंकले ४९ प्रतिशत साधारण सेयर जारी गर्दै

अर्थटुडे
२०७१ पुष २२, मंगलवार

काठमाडौं । साझा विकास बैंकले ४९ प्रतिशत साधारण सेयर जारी गर्ने भएको छ ।sajha bikash bank बैंकको पुस २९ गते गर्न बस्ने लागेको तेस्रो बार्षिक साधारणसभामा ४९ प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराउँदैछ । बैंकले १० करोडको ४९ प्रतिशत सेयर वितरण गर्न लागेको हो । बैंकको धनगढीमा केन्द्रिय कार्यालय रहेको छ ।
यस्तै सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले संस्थापक सेयर ७० प्रतिशतबाट ५१ प्रतिशतमा झार्ने भएको छ । कम्पनीको साधारणसभाले सेयर स्वामित्व ५१ मा झार्ने प्रस्ताव अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ