वि.सं. २०८१ चैत्र ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा सामान्य गिरावट

अर्थटुडे
२०७१ पुष २२, मंगलवार

nepal stock exchangeकाठमाडौं । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २.३६ अंकले घटको छ । यस दिन बैकिङ, हाइड्रो पावर र फाइनान्स कम्पनीका सुचकहरु क्रमशः ५.६, ८.३५ र ० ७ अंकले घटेको छ भने अन्य समुहगत परिसुचक बढेको छ । मंगलबार २५ करोड ५१ लाख रुपैयाँको दुई लाख ९९ हजार २७५ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार सबैभन्दा बढी प्रभु बैंकको चार करोड ६० लाख भन्दा माथि कारोबार भएको छ भने नेपाल लाईफ ईन्सुरेन्स र नेसनल लाईफ ईन्सुरेन्सले एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ