वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआइसी नेपालका लगानीकर्तालाई ३० % बोनस सेयर

अर्थटुडे
२०७१ पुष २९, मंगलवार

lic nepal

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरको छ । कम्पनीको सञ्चालक समितिले गरेको उक्त लाभांस प्रस्ताव बिमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ