काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामशरण घिमिरे निर्वाचित भएका छन् । अर्का उम्मेदवार रामशरण बस्नेतलाई ७० मतले पराजित गर्दै घिमिरेले बाजी मारेका हुन् । उनी यसअघि पनि अध्यक्ष थिए । घिमिरे नेपाली कांग्रेस समर्थीत हुन् भने बस्नेतलाई एमाले र माओवादीको सर्मथन थियो । घिमिरेले २ सय ५४ मत र बस्नेतले १ सय ७४ मत प्राप्त गरे ।
दुवै समुह प्यानलसहित चुनावमा उत्रिएपनि परिणाम मिश्रीत आएको छ । उपाध्यक्षमा घिमिरे समुहकै जगतलाल मर्हजन विजयी भए भने सचिवमा बस्नेत प्यानलका रामहरी बजगाई निर्वाचित भए । यसैगरी कोषाध्यक्षमा बस्नेत प्यानलकै लक्ष्मी शाक्य विजयी भइन् ।
कसको कति मत :
रामशरण घिमिरे 254
रामशरण वस्नेत 174
उपाध्यक्ष :
जगत लाल महर्जन 229
अम्बिका थापा 188
सचिव :
शशिधर पोखरेल 188
Ram Hari Bajagain 229
कोषाध्यक्ष :
Hem Raj Dahal 184
Laxmi Shakya – 219
Dipak Ghimire 9
संचालक :
Krishna Chandra Maharjan 249
Ramesh Kumar Silwal 197
Lajana Shrestha 237
Bhooshan Nath Sharma 211
Narendra Maharjan 217
Bibhuson Shakya 205
Krishna Devi Maharjan 217
Surendra Amatya 197
Chamar Singh Tamang 47
Rajendra Ghimire 148
Ganesh Kumar Mahat 168
Narayan Thapa 148
Sarita Awale 220
Ashok Maharjan 197
Shanta Prasad Gautam 141
Bhim Prasad Gagel 150
Shyam Krishna Maharjan 211
Kanchha Bacharya 184
Mahendra Kumar Maharjan 178
लेखा समिति संयोजक:
Raju Tamrakar 194
Anil Bir Bajracharya 189
लेखा सदस्य :
Sashi Khadka 214
Pawan Kumar Timalsina 203
Ramesh Ghimire 183
Rupesh Timalsina 157
प्रतिक्रिया