वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब फेसबुकमा बोलेरै गर्नुहोस् म्यासेज टाइप

अर्थटुडे
२०७१ माघ ११, आईतवार

facebookकाठमाडौं । लोकप्रिय सोसल नेटवर्किङ साइट फेसबुकमा च्याट गर्नका लागि टाईप गर्नु नपर्ने भएको छ । फेसबुकका प्रयोगकर्ताले अब बोलेर फेसबुकमा म्यासेज टाईप गर्न सक्ने भएका छन् । फेसबुकले बोलेको कुरा आफै टाइप गर्ने एप्लिकेशनको विकास गरेको छ ।

यसबाट फेसबुक प्रयोकर्ताले बोलेर साथीलाई म्यासेज पठाउन सक्नेछन् । फेसबुकले विकास गरेको ‘भ्वाईस टु टेक्ट’ प्रविधिको परिक्षणका लागि सानो समुहलाई मात्र प्रगोग गर्न दिने कम्पनीले जनाएको छ । यस सुविधाबाट टाइप गर्न नसक्ने अबस्थामा उपयोगी हुने फेसबुकका कर्मचारी उपाध्यक्ष डेभिड मार्कसले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ