काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३३ करोड सात लाख रुपैयाँ खुद नाफा गरेको हो । सो नाफा पहिलो त्रैमासको भन्दा ८ करोड रुपैयाँले बढी हो ।
खराव कर्जा अनुपात सामान्य घटाएको छ । बैंकको खराब कर्जा अनुपात १.१२ प्रतिशत छ । बैंकसँग पुस मसान्तसम्म ३४ अर्ब १५ करोड रुपैयाँ निक्षेप छ भने कर्जा ३० अर्ब ६० करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा एक अर्ब ७५ करोड रुपैयाँ छ ।
बैंक अफ काठमाडौंको ३३ करोड रुपैयाँ खुद नाफा
२०७१ माघ ११, आईतवार
प्रतिक्रिया