वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानीमा बैंकको नाफा २७.८१ करोड

अर्थटुडे
२०७१ माघ १२, सोमबार

sanima-bank

काठमाडौं । आर्थिक वर्ष ०७१ ७२ को पुससम्ममा सानीमा बैंकले २७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी बढेकाले नाफामा उल्लेख्य सुधार आएको हो । बैंकले सोमबार प्रकाशित गरेको परिस्कृत वित्तीय विवरण अनुुसार गत आवको पुससम्ममा ३६ करोड २७ लाख खुद व्याज आम्दानी गरेकोमा यस वर्ष ५३ करोड ७६ लाख नाफा गरेको छ ।

बैंकले चालु आवको पुससम्ममा ३० अर्व १४ करोड निक्षेप संकलन गरी २५ अर्व ८९ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ