वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७१ माघ १५, बिहीबार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

विहीबार वसेको बैंकको संचालक समितको बैंठकले आफ्ना सेयर धनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनश सेयर र बाँकी नगद लाभांस दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्व ६३ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनश सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी १० अर्व ३५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ