वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, ५० प्रतिशतसम्म छुट 

अर्थटुडे
२०७१ माघ १६, शुक्रबार

काठमाडौं । ताम्राकार कम्प्लेक्सले स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ । 9.-Mobile-Shops-Nepal-Tamrakar-Houseफागुन १ गतेदेखि ७ गतेसम्म हुने महोत्सवमा ग्राहकहरुलाई विभिन्न मोवाइल खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए ।
मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने महर्जनले जानकारी दिए ।
यसैगरी महोत्सवमा हरेक दिन गरिने लक्की ड्र मा ३० हजार रुपैंया बराबरको स्मार्टफोन उपहार दिने तथा बम्पर उपहार अन्र्तगत महोत्सव समापनमा एक जनाले भाग्यशाली विजेताले ८० हजार रुपैंया बराबरको स्मार्टफोन पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ