वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

०.६८ अंकले घट्यो नेप्से, ४५ करोड भन्दा बढीको कारोबार

अर्थटुडे
२०७१ माघ १९, सोमबार

काठमाडौँ । सोमबार नेप्से परिसुचक ०.६८ अंकले घटेर ९९० दशमलव ७८ अंकमा अडिएको छ । बाणिज्य बैंकहरुको परिसुचक ३.२, होटल ९.२ र जलविद्युत समूहको परिसुचक ६.१६ अंकले घटेको छ । nepal stock exchange

त्यसैगरी यसदिन डेभलपमेन्ट बैंक,फाइनान्स, विमा, उत्पादन र अन्य समूहको परिसुचक भने बढेको छ ।

यसदिन सबै भन्दा बढि युनाइटेड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् भने तिनाउ विकास बैंकका लगानीकर्ता धेरै कमाएका छन् ।
यस्तै कमाउनेहरुमा नयाँ नेपाल लघुवित्त विकास बैंक, सिद्दार्थ फाइनान्स र सिनर्जी फाइनान्सका लगानीकर्ता रहेका छन् । सोमबारे ४५ करोड ५४ लाख रुपैयाँ बराबरको १३ लाख ३९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ