वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमईको गेटैबाट लुटियो १८ लाख

अर्थटुडे
२०७१ माघ २१, बुधबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ बानेश्वर शाखाको गेटैबाट एक महिलाको १८ लाख रुपैयाँ लुटिएको छ ।

बैंकबाट रकम निकालेर बाहिरएकी सरस्वती आचार्य बैंकबाट रकम स्कुटरको डिक्कीमा राख्नेक्रममा पल्सरमा आएका दुई व्यक्तिले रुपैयाँ लुटेर फारार भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरीले सुरक्षामा कडाई गरी लुटेराहरुको खोजी गरिरहेको छ । प्रहरीले केही शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिएपनि लुटेराको पत्ता नलागेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ