वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकले कमायो १५ करोड ४३ लाख

अर्थटुडे
२०७१ माघ २६, सोमबार

काठमाडौं । मेगा बैंकलाई आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक बित्तीय बिबरणमा गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा पाँच प्रतिशतले घटेको छ ।mega bank
चालु अािर्थक वर्षको दोस्रो त्रैमासमा बैंकले १९ अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ भने १७ अर्व ५४ करोड रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ ।
दुई अर्व ६६ करोड चुक्ता पुँजी रहेको बैंकको निष्कृय कर्जा १.७८ प्रतिशतमा रहेको छ । बैंकको प्रोभिजनिङ १५९ प्रतिशतले बढेको बैंकद्धारा प्रकाशित अपरिष्कृत वित्तिय विवरणमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ