काठमाडौं । जनता बैंकका सिसिओ समेत भएका विजय पन्त ग्राण्ड बैंकका नायव प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
ग्रान्ड बैंकको सञ्चालक समितिले सोमबार नियुक्त गरेको हो । पन्तको आगामी चार वर्षेसम्म कार्यकाल रहेको छ बैंकले जनाएको छ । पन्तले यसअघि स्ट्यान्डर्ड चार्टर बैंक लुम्वीनी बैंक र इन्भेष्टमेन्ट बैंकमा काम गरिसकेका छन् ।
प्रतिक्रिया