वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भक्तपुर फाइनान्सले साढे ७ करोडको साधारण सेयर जारी गर्दै

अर्थटुडे
२०७१ माघ २९, बिहीबार

काठमाडौं । भक्तपुर फाइनान्सले सर्वसाधारणका लागि छुट्याएको ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यसको लागि तयारी भइरहेको र चालु आर्थिक वर्षभित्र निश्कासन गर्ने तयारी भइरहेको जनाएको छ ।

bhaktpur finance
देशमा संचालित फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा पछि मिति २०६७ माघ २५ गतेदेखि सञ्चालनमा आएको कम्पनीले चालू आ.व. को दोस्रो त्रैयमासमा ५२ लाख ५६ हजार खुद नाफा गरेको छ । हाल कम्पनीको पुँजी १२ करोड ५० लाख रहेकोमा सर्वसाधारणमा सेयर जारी गरेपछि पुँजी २० करोड पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ