वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट इस्योरेन्सले डेढसय प्रतिशत हकप्रद दिने

अर्थटुडे
२०७१ फाल्गुन १३, बुधबार

evrest insurence
काठमाडौं । एभरेष्ट ईस्योरेन्सको साधारणसभाले सेयरधनीलाई डेढ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रद जारी गरेपछि कम्पनीको पुँजी बिमा समितिले तोके बमोजिम २५ करोड पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ