वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तीन सय महंगो

अर्थटुडे
२०७१ फाल्गुन १८, सोमबार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ५२ हजार रुपैयाँ र चाँदी ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन ५१ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँ महंगो भएको हो ।gold

यसैगरी चाँदी पनि ५ रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि सुन भाउ ओरालो लागिरहेको थियो । मंगलबार भने अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ