वि.सं. २०८२ बैशाख ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमाको बैकिङ क्षेत्रमा विद्यार्थीहरु’ कार्यक्रम

अर्थटुडे
२०७१ फाल्गुन ३०, शनिबार

काठमाडौं । युवा पुस्ताहरुलाई बैंक तथा वित्तिय संस्थाकोबारेमा जानकारी दिने उदेश्यले सानिमा बैंकले शुक्रवार प्रधान कार्यलयमा ’बैकिङ क्षेत्रमा विद्यार्थीहरु’ कार्यक्रमको आयोजना गर्यो । 20150313_130321
बैंकको निक्षेप व्यवस्थापन विभागले आयोजना गरेको यस एक दिने कार्यक्रममा सरस्वती कुञ्ज कलेजका २० भन्दा बढी विधार्थीहरुले सहभागिता जनाएका थिए ।

सो कार्यक्रममा सम्पत्ति शुद्घिकरण तथा बचतको महत्वको बारेमा जानकारी गराइएको सानिमा बैंकले जानकारी दिएको छ ।  विगत दुई वर्षदेखि बैंकले यस प्रकारको गोष्ठी तथा छलफलका कार्यक्रमहरु निरन्तर रुपमा सन्चालन गदैं आएको जनाएको छ । कार्यक्रममो प्रमुख उद्घेश्य जनमानशमा वित्तिय साक्षरता र सचेतना प्रदान गर्नु रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ