काठमाडौं । नागरिक लगानीकोषले रजत वर्षको उपलक्ष्यमा बचतको ‘कर्मचारी स्विकृत अवकाष कोष कर्मचारी वचत वृद्वि कार्यक्रम’ का २०७१ असार मसान्त सम्मका सहभागीहरुलाई प्रतिफल दिने निर्णय गेको छ ।
कोषले सो कार्याक्रमका सहभागीहरुलाई ८ करोड ७५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यसबाट कोषको वचत कार्यक्रमका १ लाख ५० हजार सहभाागीहरु लाभान्वित हुने कोषले जनाएको छ ।
प्रतिक्रिया