काठमाडौं । नेपाल बजारमा विहिबार सुन प्रतितोला ५० हजार ७ सय रुपैयाँ र चाँदी ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि नेपाली बजारमा पनि प्रभाव देखिएको हो ।
बुधबारको तुलनामा विहिबार सुन ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया