वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेलायत लगिदिन्छु भन्दै ७० लाख ठगी, पिडितले नै पक्राउ गरे ठगी गर्नेलाई

अर्थटुडे
२०७१ चैत्र १३, शुक्रबार

काठमाडौं । वेलायत लगिदिन्छु भन्दै ७० लाख ठगी गरेको आरोपमा दुई महिलासहित १५ जनालाई पिडितले नै पक्रेर वैदेशिक रोजगार विभागमा बुझाएका छन् ।

पिडितहरुले सोलुका लालबहादुर कार्की र ओखलढुंगाकी नानु गुरुङलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको हो । पैसा खाएर भाग्न लागेको भन्दै पीडितले दुबैलाई भक्तपुरस्थित डेराबाट समातेर बैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।

लालबहादुरले काठमाडौंका प्रहरी प्रमुख आफ्नो नाता पर्ने र श्रम मन्त्रीलाई समेत पैसा खुवाउन सक्छु भन्दै धम्की दिएको भन्दै पीडितहरुले विभागमा उजुरी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ