वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंक र सिडिएस एन्ड क्लिएरिङविच निक्षेप सदस्यता सम्झौता

अर्थटुडे
२०७१ चैत्र १६, सोमबार

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिडिएस एन्ड क्लिएरिङविच निक्षेप सदस्यता (डिपी) सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाविच प्रभु बैंक र सिडिएस एण्ड क्लियरिङविच सो सम्झौता भएको हो ।DSC01859

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सिडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुबोध शर्माले हस्ताक्षर गरेका छन् ।

बैकिङ सेवाका साथै अन्य सेवाहरु समेत एउटै ठाउबाट उपलब्ध गराउने उदेश्यले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरी निक्षेप सदस्य वनेको बैंकले जनाएको छ ।

सम्झौता पश्चात प्रभु बंैक मार्फत शेयर लगानीकर्ताहरुले हितग्राही खाता खोली विद्युतीय माध्यममा शेयरको कारोवार गर्न सक्नेछन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ