वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनता बैंकको सिईओ भट्टराईद्धारा राजिनामा, पृथ्वी श्रेष्ठ निमित्त

अर्थटुडे
२०७१ चैत्र २१, शनिबार

ramesh k bhattraiकाठमाडौं । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)डा.रमेश कुमार भट्टराईले बैंकबाट राजीनामा दिएका छन् । संचालक समितिसँगको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । शुक्रबार दिएको सञ्चालक समितिले सोही दिन स्वीकृत गरेको छ ।

बैंकमा पृथ्वी श्रेष्ठ डेपुटी सिइओ छन् । नयाँ सिइओ नियुक्त नहुँदासम्म श्रेष्ठले नै निमित्त भएर काम गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ