वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ सामसुङको सेफ्टी ट्रक, जसको पछाडी भिडियो देखिन्छ

अर्थटुडे
२०७२ असार ९, बुधबार

sefty truck

एजेन्सी । सामसुङ कम्पनीले अर्जेन्टिनामा ‘सेफ्टी ट्रक’ मोडल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यस प्रविधिमा ठुला ट्रकमा अगाडीको भागमा क्यामरा जडान गरिन्छ र त्यसको भिडियो डिस्पे ट्रकको पछाडीको भागमा गरिन्छ । जसबाट पछाडीको गाडी चालकले अगाडीको अवस्था देख्न सक्छन् । यसबाट ओभरटेक गर्न सजिलो हुने र दुर्घटना घटाउने कम्पनीको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ