वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदको बजेट अधिवेशन असार १५ गते

अर्थटुडे
२०७२ असार १०, बिहीबार

Pressकाठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन असार १५ गते हुने भएको छ । सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिस अनुसार असार १५ गते अपरान्ह ३ बजे संसद अधिवेशन बोलाईएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले बुधबार अधिवेशन आहृवानको सिफारिसपत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गरेका थिए ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपति कार्यालयले विहिबार व्यवस्थापिका संसदको अधिवेशन आह्वान गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ