काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको साधारणसभाले बोनस सेयरमा लाग्ने करका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७०÷७१ म ९७ करोड १७ लाख प्रिमियम र २० करोड ३१ लाख खुद नाफा गरेको सभामा अध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया