काठमाडौं । नेपाली बजारमा मंगलबार सुन ५ सय रुपैयाँ महंगो भएको छ । केही दिनदेखि प्रतितोला ४७ हजार ७ सय रुपैयाँ कायम रहेको सुनको भाउ बढेर आज प्रतितोला ४८ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनको भाउ घटेर ५ वर्षयताकै सस्तो भएपछि बजारमा सुन किन्नेहरु बढेपछि सुन भने आफुले भनेजत्ति पाएका छैनन् ।
यसैगरी आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया