वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वरोजगार लघुवित्तका लगानीकर्तालाई ४० % प्रतिफल

अर्थटुडे
२०७२ भाद्र २९, मंगलवार

sworojgar laghubitta

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्तालाई ४० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । उक्त लाभांसमध्ये ३० प्रतिशत सेयर लाभांस र १० प्रतिशत नगद लाभांस रहेको छ ।

भदौ २९ गते बसेको बैंक संचालक समितिले उक्त लाभांस प्रस्ताव गरेको छ । प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ