वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ स्थिर, प्रतितोला ४९,७५० रुपैयाँ

अर्थटुडे
२०७२ भाद्र २९, मंगलवार

gold

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रह्यो । सोमबारकै बजारभाउ अनुसार मंगलबार पनि सुन प्रतितोला ४९ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी चाँदीको भाउ भने ५ रुपैयाँ घटेर प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन १५० रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ