काठमाडौं । युनिक फाइनान्सले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिले बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.०३६८ नगद लाभांस पनि दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ ।
राष्ट्र बैंकले पुँजी बढाउनका लागि बोनस सेयरका रुपमा दिन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले बोनस सेयर प्रस्ताव गरिरहेका छन् ।
प्रतिक्रिया