वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थको ११ % बोनस सेयर

अर्थटुडे
२०७२ आश्विन ६, बुधबार

Siddhartha-and-nepal-awash-finance-cumpany - Copyकाठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ