वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराइजको २१.५ % बोनस सेयर पारित, पुँजी करिव ३ अर्व पुग्यो

अर्थटुडे
२०७२ कार्तिक ३०, सोमबार

AGM

काठमाडौं । सनराइज बैंकको सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २१.५ प्रतिशत बोनस सेयर र करका लागि १.१३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस वितरणसँगै चुक्ता पुँजी २ अर्ब ९९ करोड पुगेको छ ।

हाल ३५ अर्ब ५३ करोड निक्षेप संकलन गरी २९ अर्ब ११ करोड कर्जा लगानी गरेको बैंकले हाल ५३ शाखा र ६४ एटिएम काउन्टरबाट करिव ३ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ