वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डा.यादवप्रसाद पन्त पत्रकारिता सम्मानबाट सेजन सम्मानित

अर्थटुडे
२०७२ मंसिर २, बुधबार

काठमाडौं । यस वर्षको डा.यादवप्रसाद पन्त पत्रकारिता सम्मानबाट नेपाल आर्थिक पत्रकार समाज सेजन सम्मानित भएको छ । sejonबुधबार पूर्वमन्त्री डा.पन्तको ९१ औं स्मृति दिवसको अवसरमा सेजन सम्मानित भएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं राप्रपाका नेता पशुपति शमशेर राणालाई पनि सम्मानित गरिएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सेजनका अध्यक्ष गोकर्ण अवस्थीलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा वक्ताहरुले पूर्व गभर्नरसमेत रहेका अर्थशास्त्री पन्तको योगदानको चर्चा गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ