काठमाडौं । नेपाल आयल निगमले शुक्रबार करिव एक लाख लिटर मट्टितेल बिक्री गर्ने भएको छ । निगमले उपत्यकाका विभिन्न डिपोबाट उक्त परिणाममा मट्टितेल बिक्री गर्न लागेको हो । निगमका अनुसार शुक्रबार उपत्यकाभित्रका ३२ वटा डिपोले बिक्री गर्नेछन् । प्रत्येक डिपोलाई तीन हजार लिटर मट्टितेल उपलब्ध गराइने निगमले जनाएको छ ।
भारतिय नाकावन्दीका कारण ग्यासको अभाव भएपछि मट्टितेलको माग बढेको छ । बजारमा मट्टितेलको अभाव भएपछि सर्वसाधारण दाउरालगायतका बैकल्पिक इन्धन प्रयोग गर्न बाध्य छन् ।
शुक्रबार मट्टितेल यी डिपोहरुमा पाइनेछ :
प्रतिक्रिया