वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला साढे ४८ हजारमा कारोबार

अर्थटुडे
२०७२ मंसिर ६, आईतवार

goldकाठमाडौं । नेपाली बजारमा आईतबार सुन प्रतितोला ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही भाउ कायम रहेकोमा आईतबार भाउ स्थिर रहेको हो ।

यसैगरी चाँदीको भाउ पनि स्थिर रही प्रतितोला ६७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ