वि.सं. २०८१ चैत्र ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ वर्षभित्र कृषिमा आत्मनिर्भर गराउने कृषिमन्त्रीको उद्घोष

अर्थटुडे
२०७२ मंसिर १४, सोमबार

Haribol-Gajurelकाठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले २ वर्षभित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् । भारतको अघोषित नाकावन्दीका कारण देशमा उत्पादनको सम्भावना भएका कृषिजन्य सामानकै अभाव भएपछि कृषि विकास मन्त्रालयले २७ बुँदे योजना सार्वजनिक गरेको हो । जसमा २ वर्षभित्र खाद्यान्न, तरकारी, फलफुल, मासु, दुध, अण्डा, महलगायतका क्षेत्रमा आत्मनिर्भर बन्ने र महत्वकाक्षीं योजना छ ।

उत्पादन बढाउनका लागि चालु आर्थिक वर्षभित्रमै ५ सयवटा नमुना उत्पादन पकेट क्षेत्र बनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ