वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्यान्डर्ड चार्टर्डले पायो ‘बैंक अफ दि इयर–२०१५’

अर्थटुडे
२०७२ मंसिर १७, बिहीबार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बेलायतको द ब्याकर म्यागजिनले प्रदान गर्ने ‘बैंक अफ दि इयर–२०१५’ को उपाधि जितेको छ । बुधबार लण्डनमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको हो ।

standerd charterd _bank of the year
बैंकरले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । बैंकिङ र अर्थतन्त्रबारेको लोकप्रिय पत्रिकाले बैंकको पुँजी, नाफा र पफमेन्सका आधारमा विभिन्न देशका उत्कृष्ट बैंक घोषणा गर्दै आएको छ ।

स्ट्यान्डड यसै वर्ष अन्य दुई अन्र्तराष्ट्रिय अवार्ड समेत पाइसकेको छ भने यसअघि सन् २००२, २००९ र २००१३ मा पनि बैंक अफ दि इयरको अवार्ड जितेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ