वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टुरिजम् डेभलपमेन्टका लगानीकर्तालाई १६% प्रतिफल

अर्थटुडे
२०७२ मंसिर १७, बिहीबार

tdblकाठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकका लगानीकर्ताले १६ प्रतिशत बोनस सेयर र त्यसको करवापत ०.८४१२ प्रतिशतले नगद लाभांस पाउने भएका छन् । बैंक संचालक समितिको बैठकले उक्त लाभांस प्रस्ताव गरेको हो । लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ