वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनीे बैंक र प्रिमियर इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

अर्थटुडे
२०७२ पुष ६, सोमबार

काठमाडौं । लुम्बिनीे बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक सहदेव तिवारीले सोमबार हस्ताक्षर गरे ।

यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले गैरजीवनबिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ