वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टुरिजम् डेभलपमेण्टको व्यवसायिक कर्जा

अर्थटुडे
२०७२ पुष १४, मंगलवार

tdbl loneकाठमाडौं । टुरिजम् डेभलपमेण्ट बैँकले ‘टुरिजम् व्यवसायिक कर्जा’ योजना सुरु गरेको छ । यस कर्जा सुविधा अन्तर्गत डाक्टर, इन्जिनियर, पाइलट, चार्टड एकाउन्टेन्ट्स, बैँर्कस, प्राध्यापक, राष्ट्र बैँकका अधिकृत, निजामती सेवाका अधिकृत तथा अन्य पेशामा संलग्न अधिकृतहरुलाई १० लाख रुपैयाँसम्म व्यवसायिक कर्जा किस्तावन्दीमा भुक्त्तानी हुने गरी व्यक्तिगत धनजमानी प्रवाह गरिने प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ