वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला ४८ हजार ३०० मा कारोबार

अर्थटुडे
२०७२ पुष १४, मंगलवार

goldकाठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ४८ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । बजारमा तीन दिनदेखि भाउ स्थिर रही कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार सस्तो भएपछि एक साताअघि सुनको भाउ ४८ हजार रुपैयाँ भन्दा कम भएको थियो ।

यस्तै चाँदी पनि स्थिर रही प्रतितोला ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ