वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काक्रेविहार विकास बैंकले १५ % बोनस सेयर दिने

अर्थटुडे
२०७२ पुष १७, शुक्रबार

kakrebihar devlopment bankकाठमाडौं । काँक्रेविहार विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको विहिबार बसेका बैठकले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ