वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ४ सय महंगो, प्रतितोला ४८,९०० मा कारोबार

अर्थटुडे
२०७२ पुष २२, बुधबार

goldकाठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ४८ हजार ९०० रुपैयाँ र चाँदी ६७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबारको तुलनामा सुन ४०० रुपैयाँ महंगो भएको हो । यसैगरी चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ