वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमका लगानीकर्तालाई ५० % नगद लाभांस

अर्थटुडे
२०७२ पुष २२, बुधबार

NTC_Logo
काठमाडौं । नेपाल टेलिकमका लगानीकर्ताले ५० प्रतिशत नगद लाभांस पाउने भएका छन् । टेलिकम सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको लाभांस आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

टेलिकमले गत आर्थिक वर्षमा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले बाड्न लागेको साढे सात अर्ब रुपैयाँ लाभांशमध्ये ९१.४९ प्रतिशत सरकार, ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानी कोषले पाउनेछन् ।

टेलिकम नेपालको धेरे नाफा कमाउने र कर तिर्ने कम्पनीमध्येकै एक हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ