वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्वनले दिने भयो ५२ प्रतिशत लाभांस

अर्थटुडे
२०७२ पुष २५, शनिबार

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले ५२ प्रतिशत लाभांस दिने भएको छ । बैंकको १४ औं वार्षिक साधारणले ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेपछि सो लाभांस पाउने पक्का भएको हो ।sawbalamban bikas

स्वालम्बन विकास बैंकले ४२ प्रतिशत बोनस सेयर र १०.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । गत आर्थिक वर्षमा बैंकले २३ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको मंसिर मसान्तसम्ममा बैंकले ४६ जिल्लाका ११९ कार्यालयबाट एकलाख ९८ हजार चारसय ५५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ