वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्युठानमा आईएमई सेन्टर

अर्थटुडे
२०७२ पुष २७, सोमबार

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले आफ्नो १४० औं एजेन्ट आईएमइ सेन्टर प्युठान स्थित बाग्डुला मा स्थापना गरेको छ । कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्र राज पौडेलले इन्टरफेस मनी ट्रान्सफरकोे नाममा संचालन हुने उक्त शाखाको उद्घाटन गरे ।

1
उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले आईएमईले दिँदै आएको छिटो, छरितो र विश्वसनीय रेमिट्यान्स रेमिटेन्स सेवालाई अझै परिस्कृत र प्रविधियुक्त बनाउन कम्पनी कटिवबद्ध रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ