वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेको इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने, एक वरावर एक अनुपातमा हकप्रद सेयर दिने

अर्थटुडे
२०७२ पुष २९, बुधबार

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । वोनस सेयर वितरणपछि पुँजी ३२ करोड रुपैयाँ नाघ्ने छ ।  कम्पनीले वोनस सेयर वितरणपछि कम्पनीले अर्को ३२ करोड रुपैयाँको हकप्रद सेयर पनि जारी गर्ने छ । कम्पनीले एक बराबर एक हकप्रद सेयर दिने छ ।neco-Insurance-Company-Limited-Nepal

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस बिमा समितिले स्वीकृत गर्न बाँकी छ भने हकप्रद सेयर साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।
गैरआवासीय नेपाली उपेन्द्र महतो समूहको मुख्य लगानी रहेको नेकोमा उनको सम“हको ३५ प्रतिशत लगानी छ । यसमध्ये २४ प्रतिशत संस्थापक सेयर हो । हाल कम्पनीको पुँजी २८ करोड रुपैयाँ छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ