काठमाडौं । सिभिल बैंक लिमिटेडले सञ्चालक समितिका अध्यक्षमा पुनः इच्छाराज तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको बैंकले जनाएको छ ।
बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।
पुन इच्छाराज तामाङ भए सिभिल बैंकको अध्यक्ष
२०७२ माघ ८, शुक्रबार
प्रतिक्रिया