काठमाडौं । नेपाली बजारमा सोमबार सुन एक सय रुपैयाँ महंगो भइ प्रतितोला ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी पनि ५ रुपैयाँ बढेर प्रतितोला ६८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेसँगै नेपाली बजारमा पनि सुन महंगो भइरहेको छ ।
प्रतिक्रिया